हार्दिक समवेदना !!- (जन्म २०११ साल मंसिर १०, स्वा २०६५ चैत्र ३१)

हाम्रा अति मिलनसर समाजसेवी एवं शेर्पा जातीको पहिलो एक मात्र राजनैतिक संगठन "शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल" को केन्द्रिय समितिका कोषाध्यक्ष श्री आङ देन्डी लामा (डि. एन.) का जिवनसंगिनी श्रीमति लाकु शेर्पा लामाको ५५ बर्षको उमेरमा असमयिक दु:खद निधान हुन गएकोमा दिवंगत आत्मको चीर शान्तीको कामना गर्दै शोक सन्तब्ध परिवारमा हार्दिक समवेदना प्रकट गर्दाछौ।

प्रचण्ड
अध्यक्ष
एकिक्रित ने. क. पा. (माओबादी)
केन्द्रिय समिति

फुर्वा छिरि शेर्पा
अध्यक्ष
शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल
केन्द्रिय समिति

प्रमुख समाचर