शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्यहरु र प्राज्ञिक परिषदक सल्लहाकारहरु सँग मोर्चाको कार्यलयमा छल्फल भयो। केहि महिना अघाडि सम्पन्न नमुना संविधान सभा अब बन्ने राज्यको नयाँ संविधान कार्यन्वायनको लागी केन्द्रिय समितिको सदस्यहरुलाई नागरिक हक, संघिय स्वायत्तता, न्यापालिका, कार्यपालिका, ब्यवस्थापिका, सुरक्षा, आर्थिक, स्थानिय बिकास, संचार सम्बन्धिको हकको जिम्मेवारिहरु केन्द्रिय सद्स्यहरु र प्राज्ञिक सल्लहकारहरुलाई दिएको छ।