समाज कल्याण परिषदको सदस्य सचिव पदमा शेर्पालाई नियुक्त .

 

काठमाण्डौ, बैशाख ३ गते मंत्रिपरिषदले गरेको हालैको निर्णय अनुसार समाज कल्याण परिषदका सदस्य सचिव पदमा डा. छेवाङ नामगेल शेर्पा (लामा) लाई नियुक्त गरिएको छ।

सोलुखुम्बु बेनि गा. बि. स. जुन्बेसि निवासि श्री लामा अस्ट्रेलियबाट प्राक्रितिक श्रोत ब्यवस्थापन तथा बातावरण बिज्ञानमा बिधावरिधि गर्नु भएको हो भने यस भन्दा अघि वातारण मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।

 

प्रमुख समाचर