शेर्पा "जाति र स्वायत्तताको भ्रम बारे" - फुर्वा छिरी शेर्पा (शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, अध्यक्ष)

शेर्पा जाति

इतिहासको अध्ययन अनुसार आजभन्दा २२४१ वर्षपहिले -२३र्६र् इ.पू.) काठमाडांै उपत्यकामा शेर्पा, नेवार, किराँत र थामी गरी ४ आदिवासीहरु विशेष रुपले बसोबास गरेको उल्लेख भए अनुसार शेर्पा जातिबारे अहिले नयाँ चिन्तन र बहष आवश्यक नभएको पुष्टि गर्दछ । कथित बौद्धिकताको घमण्डले चुर भएका र राजनीतिमा धेरै वर्षम्म लागेर कपाल फुलेका दर्ुइ थरी पात्रहर्रुर् इतिहासलाई कपोलकल्पित बताउदै शर्ेपा जातिको महान्तालाई कुल्चदै कथित भोटे वा तिब्बती हो भन्ने भनाईलाई धुलिसात गर्ने तर्क र प्रमाण गुरु पदम सम्भव -गुरु रिन्पोछे)ले खुम्बु क्षेत्रलाई बेयूल घोषणा गरेको तथ्यबाट प्रमाणित हुन्छ ।

यसरी शेर्पा जातिको लिपी सम्बोटालाई तिब्बतीहरुले प्रयोग गर्ने आधारलाई वा धार्मिक ग्रन्थहरु तिब्बतमा बढि सुरक्षित एवं सर्म्वर्धन भएको कारण नेपाली भूमिमा वा हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जाति कुनै पनि हालतमा भोटे वा तिब्बती हुन सक्दैन । तत्कालिन प्रधानमन्त्री भिमसेन थापाको पालामा भारतकोर् इष्र्टर् इन्डीया कम्पनी सरकारसितको यूद्धताका आर्थिक संकटको कारण फौजी व्रि्रोह हुदा सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमाना गोल्फु भन्ज्या· छेपारमा ७०० जना शेर्पा हरुलाई तिब्बतसित समाचार सम्पे्रशन गरेको अभियोगमा सामूहिक हत्या गरेकोर् इतिहास हर्ेर्ने हो भने शेर्पा जाति नेपालको आदीवासी होईन, भोटे भन्ने दुबै थरीको तर्कलाई नकाम साबित गर्छ ।

नेपाल र नेपालीको शान विश्वमा परिचित गराउने शेर्पा जातिलाई २१ औँ शताब्दीमा आएर भोटे वा तिब्बती हो भन्नु लाचारीपना बाहेक अरु हुन सक्दैन । शेर्पा जातिबारे विश्व भरका अनेकौ लेखकहरुद्वारा लेखिएका वा अन्वेशन गरिएका सबै लेख र प्रमाणबाट शेर्पा जाति बारे हामीलाई भ्रम रहनु पर्ने कुनै कारण छैन तर आफूलाई सभ्रान्त, बुज्रुक, राजनीतिज्ञ र विद्धान सम्झने केही तत्त्वहरु शेर्पा जातिको अपमान गर्न आफूलाई स्वघोषित भोटे वा तिब्बती भनी रहेका छन् र भोटे वा तिब्बती भन्न नरुचाउने सबै ब्राम्हणवादको सेवक वा दास भनेर घोषणा गरेका छन् र्।र् इतिहासको अध्ययन र शेर्पा जातिको महान्तालाई आत्मसाथ गर्न नसक्ने ती कठपूतलि तत्त्वहरुबाट जुन घोषणा भएको छ, त्यो साम्राज्यवादकोर् इशारामा हिमाली क्षेत्रमा बसोबास गर्ने सबै आदीवासी जनजातिलाई भोटे वा तिब्बतीकरण गरेर प्रिm तिब्बत वा सेभ तिब्बत लक्ष्य पूरा गर्ने उद्देश्यद्वारा प्रेरित छ भने माओवादी मोडल अनुसार शेर्पा वा अन्य उत्पीडित जातिको अग्रधिकार सहितको राज्यको परिकल्पनालाई भाँडमा लेैजाने नियतद्वारा ग्रसित छ ।

विश्व र्सवहारा वर्गको महान् नेता एवं मार्क्सवादी-लेनिनवादी लेखक जोसेफ स्टालिनद्वारा लिखित कृति "मार्क्सवाद र जातीय सवाल" अर्न्तर्गत "जाति" शर्ीष्ाकको पहिलो परिच्छेदमा जातिका गुण र विशेषता बारे उहाँ भन्नु हुन्छ "जाति भनेको एउटा साझा भाषार्,र् इलाका -भूगोल), आर्थिक जिवन र साझा संस्कृतिमा व्यक्तिने -झल्कने) मनोबैज्ञानिक स्वरुपको आधारमा निर्मित, एक एतिहासिक रुपले स्थापीत, स्थिर जन-समुदाय हो" । यसरी यी ४ शर्त वा गुण र विशेषताले युक्त जाति नै जातिको र्सवश्रेष्ठ पहिचान हो । यस परिभाषाले जातिलाई प्रजाति, नश्ल वा जातपात नभएर राष्ट्रियताको अर्थमा बुझ्नु जरुरी छ ।

त्यसैले शर्ेपा जातिको मूक्तिको सवाल अन्धजातिवाद, जातीय अहंकारवाद र पृथकतावादबाट कुनै पनि हालतमा सम्भव छैन । जातीय मूक्तिको कार्यदिशाबारे यिनै भ्रमको कारण कैयन जातीय संर्घष्ाहरु पृथकतावादमा गएर विलय भएका छन् र अन्धजातिवाद र जातीय अहंकारवादको कारण जातीय मूक्ति आन्दोलनले सहि दिशा पक्रन नसकेको तथ्य मूख्य हो । यी तथ्यलाई आत्मसाथ गर्न नसक्ने केहि तत्त्वहरु शर्ेपा जातिको मूक्ति आन्दोलनलाई भ्रमीत बनाउदै आफ्नो कुत्सीतर् इच्छा पूरा गर्नेर् अभियानमा छन् । खास गरी महान् जनयूद्धको जगमा स्थापीत र विकसित बिचारबाट विचलित एवं नयाँ सामन्तहरु हिमाली क्षेत्रबाट आफ्नो पूरानो बर्चश्व गुम्ने र नयाँ, प्रगलिशिल एवं जुझारु नेतृत्व स्थापीत हुने त्रासको कारण त्यस्ता तत्त्वहरु साम्राज्यवादको साँठगाँठमा षड्यन्त्र मूलक ढंगले शेर्पा जातिलाई भोटेकरणको कथित नारा लिएर आएका छन् । त्यसैले शर्ेपा जातिको मुक्तिको एक मात्र शर्त वर्गीय मुक्ति र जातीय मुक्ति वा राष्ट्रिय मुक्ति आन्दोलनको स्तरबाट समायोजन गरेर मात्र सम्भव छ । अन्यथा यहुदी, तालीवान र तमिलको नियति भोग्नु बाहेक अरु हुदैन ।

हिमाली क्षेत्रमा सदियौं वर्षेखि शेर्पा जातिको प्रतिनिधित्व गर्दै अकुत सम्पत्ति, सुविधा, मान मर्यादा पाउन सफल भएका केहि सभ्रान्त वर्गका प्रतिनीधिहरु हिमाली क्षेत्रमा बसोबास गर्ने सामान्य राजनीतिक चेतनाद्वारा लैस शर्ेपाहरु वर्गीय मुक्ति र जातीय मुक्ति वा राष्ट्रिय मूक्ति अभियानको अभियन्ता बनेर अगाडि बढेपछि तिनै सभ्रान्त वर्गको निद हराम र होस् गुम भयो । आÇनो समन्ती मालिक ढल्ने निश्चित भएपछि संविधान सभाको चुनाव अगावै साम्राज्यवादको डिजाईन र प्रत्यक्ष निर्देशनबाट हिमाली क्षेत्रमा बसोबास गर्ने शर्ेपा जातिलाई कथित भोटेकारण अभियान शुरु गरेको छ तर आम शोषित उत्पीडित शर्ेपा जातिको आÇनो मौलिक पहिचान र विशेषताहरुको योगबाट शर्ेपा जातिलाई भोटेकारण गर्न नसकिने स्पष्ट छ । दलालहरुको कारण सामन्य राजनैतिक चेतनास्तर भएका जनता भने भ्रममा पर्न सक्छन् र्।र् इर्साई धर्मालम्बीहरुले आÇनो धर्म प्रचार वा संख्या बढाउन नेपाली गरिब बस्तीमा खाना नभएपनि चर्पी बनाई दिएर धर्मको प्रचार र संख्या बर्ढाई रहे जस्तै शर्ेपा जातिको न्यून चेतनास्तरको फाईदा उठाउदै शर्ेपा जातिलाई जे बनाएपनि हुन्छ भन्ने सामन्ती चिन्तन र सोचले ग्रसित कुतत्त्वहरु शर्ेपा जातिलाई भ्रमित बनाउँन अग्रसर छन् ।

हिजो सामन्ती राजतन्त्रको निम्ति ज्यान दिन तयार यी टोपीधारी शर्ेपाहरुबाट शर्ेपा जातिको बक्खु र दोचाको संरक्षण हुन सक्दैन । आम शर्ेपा जातिलाई हामी के आब्हान गर्न चहान्छौ भने सामन्ती राजतन्त्रको पतनसंगै राजतन्त्रको असली मित्र साम्राज्यवादको आर्शिवाद लिएर केही तत्त्वहरु महान् शर्ेपा जातिलाई भोटे वा तिब्बतिकरण गर्न नयाँ दलाल गे वाङदीको आवरणमा आउदै छ, त्यस्ता तत्त्वहरु तपाईहरुको घर आँगनमा आउँदा आफूलाई भोटेको सन्तान बताएर तपाईलाई पनि भोटे बनाउँने खेलमा तल्लिन छ ।

त्यसैले शर्ेपा जातिबारे र आÇनो अस्तित्व रक्षाको सवालमा हामी के कुरामा प्रष्ट हुनु जरुरी छ भने साम्राज्यवाद र सि.आई.ए.को उक्साहटमा हिमाली क्षेत्रमा बसोबास गर्ने तमाम आदीवासी जनजातिहरुलाई भोटे वा तिब्बती बनाएर गरिने कुनै पनि हतकाण्डमा हाम्रो सहभातिता वा नैतिक र्समर्थन समेत नष्ट गनर्ुपर्छ, त्यस्ता दलालहरु अहिले शर्ेपा जातिलाई भोटे वा तिब्बती हो भनेर अगाडि आउँछ तर अन्त्यमा दलाल गे वाङ्दी बनेर नेपालीको हिमालय क्षेत्र प्रयोग गरी चीनको स्वशासित क्षेत्र तिब्बतमाथि आक्रमण गर्ने उद्देश्य निहित छ । त्यस्तो अपराधमा नेपाली भूमि शर्ेपा जातिले कुनै पनि मूल्यमा प्रयोग हुन दिनुहुदैन र हामी पनि दलालमा रुपान्तर भएर शर्ेपा जातिको अपमान गर्नु हुदैन ।

स्वायत्तता बारे ः

नेपालमा संघीयताको वहष चलेको धेरै वर्षभएको छैन । खास गरी १० वर्षो महान् जनयुद्धको अग्रगामी छल·हरुमध्ये संघीयता पनि एक हो । महान् जनयुद्धको जगमा विकासित विचार र त्यो सही विचारद्वारा निर्देशित संघीयताको सवाल नेपाली जनताको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । आज यही विचारको जगमा टेकेर नेपाल संघीय राज्य हुने निश्चित भएको छ । आधारहरुबारे मत भिन्नता भएपनि बस्तुवादी र बैज्ञानिक आधार जाति, क्षेत्र र भाषा हुने निश्चित छ, किनकी उत्पीडित जाति, क्षेत्र र भाषाको उचित संरक्षण र विकास ग्यारेन्टी नगरे संघीयतामा जानुको औचित्य नभएकोले यो एक मात्र विकल्प हुनेछ ।

यसै सर्न्दर्भमा नेपालको उत्तर-पर्ूर्वी भूगोलमा सदियौं वर्षेखि बसोकास गर्दै आएको आदीवासी जनजातिहरु मध्ये शर्ेपा जाती पनि अहिले आफ्नो पहिचान स्थापित गर्ने र अग्रधिकार सहितको स्वायत्त राज्य वा प्रदेशको प्राप्तिमा होमिएको छ । शर्ेपाहरु खास गरी महान् जनयुद्धको पहलपछि राजनैतिक अग्रधिकार प्राप्तीको लागि सचेत भएको प्रमाण शर्ेपाहरुको छुटै राजनैतिक संगठन शर्ेपा राष्ट्रिय मूक्ति मोर्चा, नेपाल गठनले पुष्टी हुन्छ ।

शर्ेपाहरुको आफ्नो संगठन निर्माण हुनु आधारभूत रुपमा छला· नै मान्नु पर्छ किनकी संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको माला जपेर शर्ेपा जातीलाई दौरा-शुरुवाल र टोपी धारीमा परिणत गरी रहेको बेला त्यो पहल राजनैतिक क्षेत्रमा महान् कदम हो । मोर्चाको स्थापनासँगै मोर्चाले लिएको जातिय आत्मनिर्ण्र्ााो अधिकार, स्वशासन र स्वायत्तताको मार्गदर्शक सिद्धान्त आज µनै सान्दर्भीक सावित भएको छ ।

शर्ेपा जातीलाई केबल भोट बैंकको श्रोत बनाई रहेका, शर्ेपाको नामबाट अकुत सम्पत्ति, सुविधा लिई रहेका, सामन्ती राजतन्त्रको चाटुकार बनेका, बहुदलिय व्यवस्थाको असली उत्पादन भ्रष्ट, कमिशन खोर, पजेरो बेचुवा, रातो पासपोर्ट अपचलन गर्ने शर्ेपाहरुमा खैलाबैला भयो, किनकी शर्ेपा जातिको नेतृत्व र आफ्नो मागी खाने भाँडो खोसीने त्रासले आतंकित मात्र भएन, स्वायत्तताले देश बिखण्डन हुन्छ भनेर कोकोहोलो गर्न थाले तर देश, काल र परिस्थिती तिनको काबुमा रहने वाला थिएन र अगाडि बढ्यो । तिनै स्वायत्तता विरोधीहरु लतारीदै जातीय आत्मनिर्ण्र्ााो अधिकार, स्वशासन र स्वायत्तता स्वीकार गर्न त तयार भयो तर आफ्नो स्वार्थलाई पूनः नयाँ शिराबाट विकास गरेको तथ्यहरु बाहिर आएको छ ।

शर्ेपा जातिको अग्रधिकार सहितको शर्ेपा स्वायत्त राज्य वा प्रदेश हुदा त्यसको नेतृत्व जसले बलिदान पर्ूवक लडेर एजेण्डा स्थापीत गर्‍यो उसैको हुने भएकोले सभ्रान्त वर्गको शर्ेपाहरुलाई स्वीकार्य हुन सकेन, किनकि आफू बिना पृथ्वी नघुम्ने, शर्ेपा जातिमा राजनीति अरुले गर्न नसक्ने जस्ता घमण्डले फूलेका व्यक्तिहरुबाट नै शर्ेपा स्वायत्त राज्य वा प्रदेशको बाधक बनेर देखा पर्‍यो ।

आफ्नो पहिचान सहित निर्माण हुने शर्ेपा स्वायत्त राज्य वा प्रदेशको विकल्प तिनै सभ्रान्त वर्गका शर्ेपाहरुबाट खोजी भयो । तिनले आफूलाई रातारात भोटेमा रुपान्तरण गर्दै शर्ेपा स्वायत्त राज्य वा प्रदेशको सट्टामा हिमाली स्वायत्त प्रदेशको जामा पहिरिएर नौटंकी शुरु गर्‍यो, किन शेर्पा भएर शेर्पा स्वायत्त राज्य वा प्रदेश पचेन भन्ने सवालमा नेपाली उखान कुकुरलाई घ्यू नपचेको जस्तै हो भन्दा अन्यथा हुदैन् । शेर्पा जातिको अग्रधिकार स्थापित हुदा हिजोको सभ्रान्त बर्गको अस्तीत्व धरापमा पर्ने देखेर साम्राज्यवादको आशिर्वाद लिएर आफूलाई भोटेमा रुपान्तरण गर्दै पूनः हिमाली क्षेत्रमा आफ्नो राज र वर्चश्व कायम गर्ने कुत्सीत नियत र्छल· देखिएको छ र रुपमा हिमाली स्वायत्त प्रदेशको नारा अगाडि सारेपनि सि.आई.ए.को डिजाईन भने दोस्रो खम्पा व्रि्रोह गराउँने छ ।

शेर्पा स्वायत्त राज्य वा प्रदेश र हिमाली स्वायत्त प्रदेश बीच भिन्नता के छ त - शेर्पा स्वायत्त राज्य वा प्रदेश शेर्पा जातिको मौलिक पहिचान सुरक्षित गर्ने र अग्रधिकार स्थापीत गर्ने विधी हो भने हिमाली स्वायत्त प्रदेश अग्रधिकार विहीन बिहारी गणतन्त्र र सम्पर्ूण्ा शेर्पा जातिलाई भोटेकरण गर्दै साम्राज्यवादको डिजाईन अनुसार दोस्रो खम्पा व्रि्रोहको लागि आधार तयार गर्ने विधि मात्र हो, किनकि आफ्नो मौलिक पहिचान दलाललाई सुम्पेर हामी भोटे बन्नु पर्ने हिमाली स्वायत्त प्रदेशको शर्तलाई मामूली अर्थमा लिनु हुदैन । तिब्बती सरणार्थीबाट पहिलो खम्वा व्रि्रोह सन्चालन गर्न सि.आई.ए. सफल भएपनि त्यो असफलमा गएर विषर्जन भयो र त्यसपछि पनि ३४/३५ वर्षम्म तिब्बती सरणार्थीबाट व्रि्रोह गराउने योजना सफल नभएपछि आफ्नो कठपूतलिको हिमाली क्षेत्रमा स्वायत्त प्रदेश स्थापना गराएर आधार्रर् इलाका बनाई पूनः दोश्रो खम्पा व्रि्रोह गराउने अर्थमा हिमाली स्वायत्त प्रदेशको माग सि.आई.ए. बाट परिचालित छ ।

नेपालको तर्राई क्षेत्रमा माओवादीले मधेश र थारुवान स्वायत्त प्रदेशको घोषणा महान् जनयूद्ध कालमा नै गरेको थियो, तर कालन्तरमा देशी विदेशी दलालहरुले त्यहि मान्यतालाई भ्रमित बनाउदै अगाडि बढेपछि मधेश प्रदेशलाई ४ प्रदेशमा विभक्त गरि तर्राईको अन्तरविरोध समाधान गर्न माओवादी सफल भएको छ तर मुस्लीमको समस्या भने बाकीँ छ । मुस्लीमको मागलाई सम्बोधन गरेमा तर्राई क्षेत्रमा साम्राज्यवाद र बिस्तारवादको उक्साहट र प्रतिब्रि्रोह निश्चित रुपमा अन्य हुने छ । तर हिमाली क्षेत्रमा त्यो रोग सल्केकोछ र बेलैमा समाधान गर्न नसके साम्राज्यवादको निर्देशनमा ठूलो कत्ले आम हुने अन्दाज गर्न सकिन्छ, किनकि हिमाली स्वायत्त प्रदेश स्थापनाको लागि सेना निर्माण गरेको हौवा पिटेको छ । त्यो सेना कसको विरुद्ध प्रयोग हुन्छ त - हिजो सामन्तवादसँग लड्नु थियो, त्यसबेला सेनाको काम थियो तर अहिले जनताको पार्टर्ीीै सरकारमा छ । त्यसैले त्यो हिमाली स्वायत्त प्रदेशको कथित सेना अमेरिकी साम्राज्यवादले तयार गरेको कम्यूनिष्ट क्रान्तिकारीको कत्ले आम गर्न जन्माएको कोन्ट्रा नै हो । तर्राई क्षेत्रको कोन्ट्राहरु अपराधिक जत्थामा पतन भएको छ भने अहिले हिमाली क्षेत्रमा क्रान्तिकारी शक्तिको विरुद्ध लक्षित गरेर जुन कोन्ट्रा निर्माण भएको छ त्यो राम्रो संकेत पक्कै होईन ।

त्यसैले हामी तमाम न्यायप्रेमी शेर्पा हरु शाहष र बलिदान पर्ूवक आफ्नो थात थलो बचाउन सक्रिय हुनु जरुरी छ । यी नै गतिविधिको मूल्याड्ढन गर्दै एकिकृत ने.क.पा -माओवादी) को सचिवालय बैठकले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी नेपालको उत्तर पर्ूर्वी क्षेत्रलाई शेर्पा स्वायत्त राज्य वा प्रदेश घोषणा गर्न पहल शुरु भएको छ । यो स्वागत योग्य कदमको शर्ेपा राष्ट्रिय मूक्ति मोर्चा, नेपाल र्समर्थन गर्दै आम शेर्पा जातिलाई साथ र सहयोगको लागि अपील समेत गर्दछु ।

प्रमुख समाचर